अपडेट ः बोलेरो दुर्घटनामा तिन जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा आईतबार दिउँसो बोलेरो जिप दुर्घटना हुदाँ तिन जनाको मृत्यु भएको छ । बेनी देखि अन्नपूर्ण गाउँपालीकाको शिख तर्फ जादै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जिप बेनी जोमसोम सडकको रिठाबोट भन्ने ठाउँमा कालिगण्डकीमा खसेर दुर्घटना हुँदा थप दुई जना घाइते भएका छन् । अन्नपूर्ण … Continue reading अपडेट ः बोलेरो दुर्घटनामा तिन जनाको मृत्यु